शिक्षा-स्वास्थ्य

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि अस्पताल तोडफोड

२६ फागुन, काभ्रेपलाञ्चोक – उपचारका क्रममा बालिकाको मृत्यु भएपछि आक्रोशित आफन्तले धुलिखेल अस्पतालमा तोडफोड गरेका छन् । बिहीबार अस्पतालमा उपचारका क्रममा दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरवाहीका

काभ्रेमा सक्रिय संक्रमितको संख्या छ सय नाघ्यो, तीन जना अस्पताल भर्ना १ जनाको मृत्यु

४ माघ, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक जिल्लामा कोभिड – १९ का सक्रिय संक्रमितको संख्या छ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्क अनुसार आज १ सय ४८ जना संक्रमित

एकैदिन थपिए पाँच हजार भन्दा बढी संक्रमित

३० पौष, काठमाडौं – मुलुकभरबाट एकैदिन ५ हजर ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टमा गरिएको २० हजार ५ सय ६० जनाको पिसिआर तथा एन्टिजिन परीक्षण

प्याव्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल निर्वाचित

२९ पौष, काभ्रेपलाञ्चोक – निजी तथा आवासिय अर्गनाईजेशन नेपाल प्याव्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल निर्वाचित भएका छन् । १४ औ जिल्ला अधिबेशनले भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

माघ १५ गतेसम्म विद्यालय बन्द, सार्वजनिक स्थानहरुमा खोपकार्ड अनिवार्य

२५ पुस, काठमाडौं – आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले सार्वजनिक स्थलमा प्रवेशका लागि खोपकार्ड

बढ्यो संक्रमितको संख्या : २४ घन्टामा ११ सय ६७ जनामा संक्रमण पुष्टि

२५ पुस, काठमाडौं – पछिल्लो २४ घण्टामा ११ सय ६७ जनालाई कोरोना संक्रण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरमा १२ हजार ६३२ नमुना

उपत्यकामा संक्रमण बढेसँगै भिडभाड हुने क्षेत्रमा रोक लगाउने तयारी

२४ पौष, काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै भिडभाड हुने क्षेत्रमा रोक लगाउने तयारी गरिएको छ । कोरोना भाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

२४ पौष, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर आइसोलेशनमा बसेका प्रचण्डको स्वास्थ्यमा असहजता देखिएको छ। शुक्रबार

अध्ययनका लागि अष्ट्रेलिया जानचाहने नेपाली विद्यार्थीलाई जानकारीमुलक कार्यक्रम

२४ पौष, काठमाडौं – उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै Exclusively Australia Information Day हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई

शिक्षक सेवा आयोगले खोल्यो प्राथमिक तहमा १३ हजर ९३ शिक्षकका लागि आवेदन (सूचना सहित)

१४ पौष, काठमाडौं – प्राथमिक तहमा १३ हजर ९३ शिक्षकको पदपूर्तिका लागि शिक्षक सेवा आयोगले विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको हो । आयोगले