पत्रपत्रिका

पाँचखालका मेयर खरेलमाथि खनिए काँग्रेसका नेता कार्यकर्ता

८ वैशाख, पाँचखाल – पाँचखाल नगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेसका नेता महेश खरेलमाथी काँग्रेसका नेता कार्यकर्ताले आक्रोश पोखेका छन् । उम्मदवार सिफारिस गर्न बसेको बैठकमा सहभागिहरूले मेयर खेरलको खरो विरोध

इम्प्रेसन नेपाल को काभ्रे मा शाखा , अध्यक्षमा विकास र सचिवमा मणिराम

काभ्रे । इम्प्रेसन नेपाल ले एक कार्यक्रम गरी काभ्रे मा काभ्रे शाखा गठन गरेको छ । इम्प्रेसन नेपालका केन्द्रिय सचिव रामकृष्ण बञ्जारा, केन्द्रिय आइसिटी कमिटी सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज

ललिता निवास प्रकरणमा संलग्न भीआईपीलाई जोगाउने तयारी

२२ पौष, काठमाडौं – बहुचर्चीत ललिता निवस जग्गा घोटाला काण्डको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उक्त जग्गा कीर्ते काण्डमा

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

२० पौष, काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आगामी माघ १२ गते हुने १९ सिटका लागि हुने निर्वाचनका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३

नेता नेपाललाई बालुवाटार न बालकोट

२० साउन, काठमाडौं – मन्त्रिपरिषद् विस्तार ढिलाइले सरकारका कामकारबाही प्रभावित भइरहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता गठबन्धनसँग थप समय मागेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता

खोपको मात्रा पुरा गरेकालाई पनि कोरोना

१९ साउन, काठमाडौं – कोरोना विरुद्धको दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप

माधव नेपालको देउवालाई सन्देश : ‘विवाद मिले एमालेमा, नमिले सरकारमा’

१८ साउन, काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारका सहभागी हुन सत्ता गठबन्धनले पटकपटक नेता नेपाललाई आग्रह गरेको छ। नेपालले विवाद मिले पार्टीमै रहने नत्र सरकारमा आउने सन्देश दिएका छन्। नेता

विकृति रोक्न गोला प्रथाबाट पेसी तोकिने

१८ साउन, काठमाडौं – न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएपछि यसको

नयाँ व्यवस्था अनुसार लाइसेन्स ट्रायल खुलाउने तयारी

१८ साउन, काठमाडौं – कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी भएपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी भएको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : असोज दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने

१२ साउन, काठमाडौं – सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र