अपराध

काँग्रेसबाट टिकट नपाएपछि बागी उठेका उम्मेद्वार मृत भेटिए

२४ वैशाख, काठमाडौं – सुनसरी जिल्लाकाे रामधुनी नगरपालीका वढा नं. ६ मा नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेल रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् । पार्टीले टिकट

लागू औषध गाँजा सहित पनौतीका केसी पक्राऊ

काभ्रे, गाँजाको कारण दुर्ब्यसनी बढेको रिपोर्ट आईरहेको बेला काभ्रे प्रहरीले विक्रि बितरणको लागि लुकाई छिपाई राखेको लागू औषध गाँजाको पोकाहरु सहित पक्राउ गरेको छ । प्रहरीले पाएको गोप्य सुचनाको आधारमा

काभ्रे मा महिला झुन्डिएर मरेको अबस्थामा फेला।

काभ्रे पाँचखाल – काभ्रे जिल्लाको पाँचखाल नगपालिका वडा नं ५ स्थित गैरी गाउँ मा सोस्तिका तिमल्सिना घिमिरे झुन्डिएर मृत अबस्थामा फेला परेकी छन् । पारिवारिक श्रोत का अनुसार मृतक सोस्तिका

र्‍यापर लाहुरे धरौटी मा रिहा भए ।

फाल्गुन११,२०७८काभ्रे — लागूऔषध मुद्दामा पक्राउ परेका चर्चित र्‍यापर लाहुरे भन्ने आशिष राना मंगलबार धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

जग्गा बिवादमा साक्षी बसेकाे भन्दै धारिलाे हतियार प्रहार

१० असोज, रौतहट – जग्गा बिवादमा साक्षी बसेकाे भन्दै एक दम्पत्तीमाथि धारिलाे हतियार प्रहार गरिएकाे छ । रौतहटको देवाही गोनाही नगरपालिका-५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण

मुनाकाे हत्यामा कामदारकाे संलग्नता

२८ माघ, काठमाडौं- कुनै–कुनै हत्याका घटना सुन्नेलाई नै पीडादायी हुन्छन् । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको सोमबार त्यस्तै निर्मम हत्या भएको छ । घटनामा घरायसी कामदार विजय चौधरी संलग्न रहेको

निर्मला पन्त प्रकरण : ‘दिलीप नै दोषी’

२७ माघ,काठमाडौं – प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ । डीआईजी सुरज केसी नेतृत्वमा

अज्ञात समुहद्वारा प्रहरी चाैकी आक्रमण, दुई प्रहरी घाईते

२५ माघ, सिन्धुपाल्चाेक- सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सिमा खाल्डेमा रहेकाे प्रहरी चौकिमा गए राति अज्ञात समुहले आक्रमण गरेका छन् । आक्रमणमा परि दुईजना प्रहरी घाईते भएका छन्

मृत अवस्थामा भेटिए वडाध्यक्ष

२१ माघ, अछाम– अछाम जिल्लाको पञ्चदेव गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मृत अवस्थामा फेला परेका छन् । वडाध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन् । उनि नेपाली कांग्रेसबाट

अबैैध उत्खनन्काे विराेध गर्दा हत्या : लिभरले कुटर बेहाेस बनाई लिकमा राखेर टिपरलेे किचियाे

२७ पुस, जनकपुरधाम – क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य सार्वजनिक भएको छ। मिथिला नगरपालिका-५