२९ वैशाख, (पाँचखाल)– माैन अबधीमा भाेट माग्दै हिँडेका नेपाली कांग्रेस र माओवादीबाट पाँचखाल नगरपालिकामा उम्मेदवार बनेका महेश खरेल र चेतप्रसाद गौतम सहितका व्यक्ति जनताबाट लखेटिएका छन् । मौन अवधीमा पनि
२७ वैशाख, काभ्रेपलाञ्चोक – आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मण्डनदेउपुर नगरपालिका वडा नं. ५ को वडा अध्यक्षका उम्मेदवार रहेका हर्क घिसिङले आफ्नो वडालाई समृद्ध, सुन्दर र सुविधासम्पन्न बनाउने
२७ वैशाख, काभ्रेपलाञ्चाेक/ पाँचखाल नगरपालिकामा गठबन्धन गरेका नेपाली कांग्रेस र नेकमा माओवादी केन्द्रबीच मनमुटाव उत्पन्न भएको छ ।पाँचखालमा नगर प्रमुख पदमा कांग्रेस र उपप्रमुख पदमा माओवादीले गठबन्धन गरेर उम्मेदवार उठाएका
यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट मेयरको उम्मेदवार बनेका भीम न्यौपाने पनौती नगरबासीका लागि परिचय गराइरहनुपर्ने नाम होइन । बाल्यकालदेखि कम्युनिस्ट राजनीतिमा
२६ वैशाख, काभ्रेपलाञ्चोक/ विद्यार्थी राजनीतिबाट नेकपा एमालेमा स्थापित युवा नेता निरोज पाण्डे नमोबुद्ध नगरपालिका वडा नं. १ को चौतर्फी विकासमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेका तर्फबाट वडा
२६ वैशाख, तेमाल– नेकपा एमालेका तर्फबाट तेमाल गाउँपालिकाका उम्मेदवारहरूले तेमाले जनतामा उत्साह छर्दै नपहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार एमाले काभ्रेका प्रभावशाली नेता
२६ वैशाख, काभ्रेपलाञ्चोक – नेकपा एमालेका तर्फबाट मण्डनदेउपुर नगर प्रमुखको उम्मेदवार रहेका नेता बिदुर प्रसाद सापकोटाले मण्डनदेउपुरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आसन्न निर्वाचनका लागि जनताको
२६ वैशाख, काभ्रेपलाञ्चोक – नेकपा एमाले मण्डनदेउपुरकी नेतृ एवं उपप्रमुख पदकी उम्मेदवार सरिता ढकालले गठबन्धनले महिला अधिकार कुण्ठित पार्ने कम गरेको बताउनुभएको छ । नेकपा एमाले काभ्रेको पूर्व जिल्ला कमिटि
२६ वैशाख, धनगढी — स्थानीय निर्वाचको प्रचारका लागि धनगढी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कार्यकर्ताहरूलाई काँग्रेसको विश्वास नगर्न आग्रह गरेका छन् । आज धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै
२६ वैशाख, मण्डनदेउपुर – मण्डनदेउपुर नगरपालिका बेथितिले भरिएको तथ्य सार्वजनिक भएको छ । निवर्तमान नगरप्रमुख टोकबहादुर वाइवाको नेतृत्वमा नगरपालिकामा करोडौं भ्रष्टाचार हुनुका साथै कमिशनमा काम गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग