समाचार

रोशी गाउँपालिकाका अध्यक्ष डिबीले त्यागे पार्टी र गाउँपालिका अध्यक्ष पद

२३ वैशाख, काभ्रेपलाञ्चोक – नेपाली काँग्रेसका नेता एवं रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामा (डिबी) ले गाउँपालिका अध्यक्ष र नेपाली काँग्रेसको सदस्यता समेतबाट राजिनामा दिएका छन् । लामाले गाउँपालिकाका अध्यक्ष डिबी

धुलिखेलमा गठबन्धनकाे उपप्रमुख पदका उम्मेदवारको दोहोरो चरित्र

२३ वैशाख, काभ्रेपलाञ्चोक – धुलिखेल नगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुख पदको उम्मेदवार बनेका निराजन जंगमले दोहोरो चरित्र देखाउँदै आएका छन् । धुलिखेल नगरमा प्रमुख पद एकीकृत नेकपा समाजवादीको भागमा परेपछि नगर

गफमा मात्र ‘सेलिब्रेटी’ महेश खरेल : गफमात्रै बढी, काम खोई ?

पाँचखाल– पाँचखाल नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् महेश खरेल । उनको परिचय यत्तिमा मात्रै सीमित छैन, सामाजिक सञ्जालमा उनी सेलिब्रेटी मेयर भनेर पनि चिनिन्छन् । उनी सेलिब्रेटी बनेको चाहिँ कामका

धुलिखेलमा गठबन्धन छाडेर जेब्रामा भोट माग्दै कांग्रेस कार्यकर्ता

२२ वैशाख, धुलिखेल – काभ्रेकाे धुलिखेलमा नेकपा एमाले विरुद्ध पाँच दलिय गठबन्धन छ । एकीकृत समाजवादीकाे भागमा प्रमुख पद परेपछि नेपाली काँग्रेसले भने सत्ता गठवन्धनकै उम्मेदवार हराउन गठवन्धन आवद्ध दलकै

समृद्ध मण्डनदेउपुर बनाउने योजना सहित एमालेले सार्वजनिक गर्यो घोषणापत्र (पूर्णपाठ सहित)

२१ वैशाख, काभ्रेपलाञ्चोक – स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मण्डनदेउपुरले घोषापत्र सार्वजनिक गरेको छ । निर्वाचनमा घरदैलो कार्यक्रममा रहेको एमालेले जनतामा माग सम्बोधन गर्दे प्रतिबद्धता सहित घोषणापत्र सार्वजनिक गरेको

शेयर बजारमा दोहोरो अंकले गिरावट

१९ वैशाख, काठमाडौं – केहि दिनदेखि ओरालो लाग्ने क्रममा रहेको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । । सार्वजनिक बिदाका कारण आइतबार बन्द रहेको कारोबार सोमबार ४८.७३

माओवादीका उम्मेदवार नै एमालेमा प्रवेश

१९ वैशाख, काठमाडौं – निर्वाचनमा होमीएका माओवादी केन्द्रका उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् । काठमाडौँमा माओवादी छोड्नेहरुको लहर चलिरहेका बेला माओवादी केन्द्र काठमाडौँ जिल्ला कमिटी सदस्य समेत रहेका

केशव स्थापित बिरुद्धको वक्तव्य हटाउन र लिखित स्पष्टिकरण पेश गर्न निर्वाचन आयोगको ओरेकलाई निर्देशन

१९ वैशाख, काठमाडौं – निर्वाचन आयोगले गैरसरकारी संस्था ओरेकलाई काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र हटाउन र तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको

काँग्रेसको भोट माग्ने नयाँ तरिका : मतदाताको पाउमा पैसा राख्दै ढोग्दै

१९ वैशाख, सिन्धुपाल्चोक – नेपाली काँग्रेसका उम्मेदवारले घरदैला कार्यक्रममा हरेक परिवारलाई नगद वितरण गरेको तथ्य सार्वजनिक भएको छ । नेपाली काँग्रेसका तर्फबाट मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका उम्मेदवार अमृत

धुलिखेलमा काँग्रेसले धोका दिएपछि समाजवादीमा हलचल

१८ वैशाख, काभ्रेपलाञ्चोक – नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्लामा पाँच दलिय गठबन्धनले प्रमुख र उपप्रमुख पद भागबण्डा गरेको भएपनि काँग्रेसले धोका दिएपछि गठबन्धनमा हलचल मच्चिएको छ । काभ्रेका