राजनीति

बालुवाटामा सर्वदलीय बैठक : संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरू सहभागि

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री अ‍ेपी शर्मा ओलीले आव्हान गरेको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी छन् । बैठकमा बैठकमा प्रधानमन्त्री ओली, नेकपाका

नेकपामा माधव कुमार नेपालको फरक मत पछि सचिवालय बैठक स्थिगित

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीयको एकता घोषणाका बेलादेखि नै असन्तुष्टि जनाउँदै आएका नेता माधवकुमार नेपालले मंगलबार ‘नोट आफ डिसेन्ट’ दर्ता गराएका छन् । अघिल्लो पठकको सचिवालय बैठकबाट आफुलाई

नेकपाका प्रदेश दुईका अध्यक्ष प्रभु साहले बुझाए राजीनामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई नं. प्रदेश अध्यक्ष प्रभू साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । अध्यक्ष साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर प्रदेश अध्यक्ष पदबाट

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आज बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई साँझ पाँच बजे छलफलका लागि बालुवाटार बोलाएका हुन् । ओलीले प्रधानमन्त्रीमा

निर्वाचन आयोगको रणनीतिक योजनाको मस्यौदा तयार

  काठमाडौँ, –  निर्वाचन आयोगले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखेर तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (आव २०७६/०७७–२०८०/८१) को मस्यौदा तयार गरेको छ ।    आयोगलाई स्वायत्त, सक्षम

नेपाल सुन्दर मात्र होइन,प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो :प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताउनुभएको छ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री

नेकपाको जनवर्गिय संगठन र विशेष कमिटिका ईन्चार्ज र सहइन्चार्ज तोकिए

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनर्विर्गय संगठन र पार्टीका विशेष कमिटिका ईन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालयको बैठकले ईन्चार्ज तथा सहइन्चार्ज तोकेको हो ।

जनताको शासनविरोधी क्रियाकलाप गर्नेहरु नहौसिए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं,- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिए त्यस्ता तत्वहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको संयमयतालाई कमजोरी ठानेर नहौसिन

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री (लाईभ् )

काठमाडौं- –संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  सम्बोधन गरिरहनु भएको  छ । प्रधानमन्त्री ओलीले  समसामयिक विषयवस्तु तथा सरकारको कामका बारेमा आज संसदमा सम्बोधन गर्नु भएको हो ।  संसद बैठकमा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री

पार्टी एकताका बाँकी कार्य पूरा गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ, – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी एकताका बाँकी कार्य पूरा गर्नका लागि बैठक बस्न लागेको नेकपाका महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो  । प्रधानमन्त्री निवास