राजनीति

ओलीको कदम नसच्चिएसम्म समानान्तर गतिविधि : नेपाल समूह

३० चैत, काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिएसम्म समानान्तर गतिविधि जारी राख्ने निष्कर्ष सहित एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक प्रस्ताव मतहतका कमिटिमा

देउवाले बाेलाए तीन दलकाे बैठक

२६ चैत, काठमाडौं – सत्ता समिकरणकाे चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । नेपाली काँग्रसकाे केन्द्रीय कार्यसमितिकाे बैठकले नयाँ सरकार गठनका लागि पहल

एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज भएको संसदलाई जानकारी

२६ चैत, काठमाडौं – नेकपा एमालेमा प्रवेश गरेका चार जना मन्त्री सांसद पदबाट हटाइएका छन् । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री

माधव नेपाल छाडेर केपी ओलीतिर लागे भक्तपुरका सोम मिश्र

२६ चैत, काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेका छन् । माधव नेपाल समूहबाट गत

पछि हट्यो सरकार : सूचनाप्रविधि विधेयक संसदमा पेस नगर्ने

२६ चैत, काठमाडौं – सरकारले सूचनाप्रविधि सम्बन्धी विधेयक संसदमा पेश नगर्ने भएको छ । विवाद बढेपछि सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन ल्याउन लागेको उक्त विधेयक बिहीबारको प्रतिनिधिसभामा पेश नहुने भएको हो

पत्रकार महासंघ काभ्रेमा मिश्रित परिणाम

२६ चैत, काभ्रेपलाञ्चाेक – हिजाे सम्पन्न नेपाल पत्रकार महासंघ काभ्रे शाखाको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टर प्यानलबाट बद्रीराज तिमल्सिना विजयी भएका छन् । तिमल्सिना ६८ मत प्राप्त गरि विजय

कर्णाली प्रदेशका तीन मन्त्रीद्वारा राजिनामा दिने तयारी

२३ चैत, काठमाडौं – नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागि तीन मन्त्रीले राजिनामा दिने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारमा रहेका नेकपा एमालेतर्फका

प्रदेशसभा सदस्य टंक आङबुहाङको पद रिक्त गराउन माओवादी केन्द्रको पत्राचार

२३ चैत, काठमाडौं– नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रतर्फका प्रदेशसभा सदस्य टंक आङबुहाङको पद रिक्त गराउन नेकपा माओवादी केन्द्रले पत्राचार गरेको छ । माओवादी केन्द्रले प्रदेश १ का अर्थमन्त्री समेत

नेपाल पक्षको स्थायी कमिटी बैठक : संगठनको नयाँ ढाँचा निर्माण गर्ने

२० चैत, काठमाडौं – पार्टीमा आन्तरिक विवाद बढेसँगै समानान्तर गतिविधि सुरु गरेको नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक भोली पनि बस्ने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी

समानान्तर कमिटि गठनबारे माधव समूहको युवा संघले दियो ओलीलाई जानकारी

२० चैत, काठमाडौं – युवा संघको समानान्तर कमिटि गठन गरेको जानकारी नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको छ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले युवा संघ