प्रवास

भारतले चन्द्रमामा पठाएकाे चन्द्रयान सम्पर्कविहिन

२१ भदौ, काठमाडौं– चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि भारतको चन्द्रयान– २ को सम्पर्क पृथ्वीबाट टुटेको छ । यान सम्पर्कविहिन बनेसँगै चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो)

अमेरिकामा सवारी दुर्घटना हुँदा नीत नेपालीको मृत्यु

१९ भदौ, बोस्टन– अमेरिकामा सवारी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ । श्रद्धा खनाल ओझा,

बम विष्फोटमा परी १६ जनाको मृत्यु

१८ भदौ, काठमाडौं– अफगानिस्तानमा बम विष्फोट हुँदा २ नेपाली सहित १६ जनाको मृत्यु भएको छ । भएको बम बिस्फोटमा दुई जना नेपालीहरूको मृत्यु भएको छ । अफागानिस्तानको काबुलस्थित ग्रीन भिलेज

मलेसियामा नेपाली गार्डले गरे सुपरभाइजरको हत्या

१७, भदौ काठमाडौं– मलेसियामा सेक्युरिटी गार्डको काम गर्ने एक नेपालीले सुपरभाइजरको हत्या गरिदिएका छन् । त्यहाँको एउटा अपार्टमेन्टमा सेक्युरिटी गार्डको काम गर्ने नेपाली तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका हुन्

इजरायलमा नेपाली महिलासहित दुई बच्चा प्रहरीको नियन्त्रणमा

एजेन्सी– इजरायल प्रहरीले नेपाली महिलासहित दुई बच्चालाई नियन्त्रणमा लिएको छ । इजरायलमा रहेका कामदारले आफ्नो अनुमतिपत्र नवीकरण गर्नुपर्ने प्रावधान भए पनि उनले त्यसो नगरिएपछि नियन्त्रणमा लिइएको त्यहाँको हारेज डटकमले उल्लेख

यात्रु बस नदीमा खस्दा २४ जनाको मृत्यु

पाकिस्तान– पाकिस्तानको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी २४ जनाको ज्यान गएको छ । यात्रु बोकेको बस नदीमा खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ । प्रहरी अधिकारीका

लोग्नेले बढी माया गरेको भन्दै पत्नीले मागिन् डिभोर्स

पति पत्नीबीच झैझगडा हुँदा, मन नमिल्दा तथा पतिले राम्रोसँग पालन पोषण नगर्दा पति पत्नीबीच डिभोर्स हुने गरेको त थाहा भएकै कुरा हो । तर यो दुनियामा केही महिला यस्ता पनि

कश्मीर मामिलामा इमरान खानको चेतावनी : परमाणु शक्ति सम्पन्न छौं, जे पनि हुन सक्छ

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामिलामा कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् । उनले सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि

अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको ब्याङ्क खाता अनधिकृत रूपमा चलाउने महिला अनुसन्धानको दायरामा

एजेन्सी– एक महिला अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको ब्याङ्क खाता अनधिकृत रूपमा चलाएकोबारे अमेरिकी अन्तरिक्ष निकाय नासाले अनुसन्धान गरिरहेको बताइएको छ । यदि उनिमाथी लागेको उक्त अपराधको आरोप प्रमाणित भएमा

अमेजन जंगलको डढेलो : गम्भिर संकटमा २० प्रतिशत अक्सिजनको स्रोत

‘हर्ट अफ अक्सिजन’ भनेर चिनिएको अमेजन जंगल यतिबेला दनदनी बलिरहेछ । आगोको विशाल लप्काले नौ देशमा फैलिएको अमेजनको ठूलो हिस्सालाई खरानी बनाइरहेछ । डढेलोको धूँवाले ब्राजिलमात्रै नभएर अन्य देशलाई पनि