प्रवास

कुबेतमा बालुवाकाे ढिस्काेले पुरिएर ६ नेपालीकाे मृत्यु, चारकाे पहिचान

२ फागुन, काठमाडौं – कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको ज्यान गएकाे छ । कुवेत स्माथित नेपाली दूतावासले घटनामा नेपाली कामदारकाे ज्यान गएकाे पुष्टि गरेको हाे । ज्यान गुमाउनेमा

काेराेनाकाे त्रास: उद्धारको पर्खाइमा नेपाली विद्यार्थी

बेइजिङ, १३ माघ – चीनमा कोरोना भाइरसको संक्रमण फेलिएपछि नेपाली विद्यार्थी स्वदेश फर्कने हतारोमा छन्। चीनमा सयौंको संख्यामा रहेका नेपाली विद्यार्थी भाइरस आतंकले डराइरहेका छन्।उनीहरूले बेइजिङस्थित नेपाली दूतावाससमक्ष आफूहरु सकेसम्म

इराकमा नेपाली: ‘ग्रिन जोन’ भित्र असुरक्षा

२५ पुस, काठमाडौँ  – इराकको राजधानी बग्दादमा सरस्वती घर्ती बुधबार राति ड्युटी सकेर बेडमा निदाउन मात्रै लागेकी थिइन्, रकेट पड्किएको ठूलो आवाज आयो । हत्तपत्त दौडिएर बंकरतिर हान्निइन् । बंकरमा पुग्दा नपुग्दै

भारतकाे जवाफ : कालापानी भारतकाे सार्वभाैम क्षेत्र हाे

१८ पुस, काठमाडौं- नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ ।

बलात्कारीलाई घटनास्थल लगेर गोली ठोकियो

२० मंसिर, काठमाडौं– भारतमा चार जना बलात्कार आरोपीलाई प्रहरीले घटनास्थलमा लगेर इन्काउन्टर गरेको छ । अनुसन्धानको क्रममा हिरासतमा आरोपीलाई हैदरावाद प्रहरीले घटना स्थलमा लगेर गोली प्रहार गरी इन्काउन्टर गरेको हो

दक्षीणकोरियामा नेपाली युवाहरूले गरे भ्रमणवर्ष २०२० को प्रचार

८ मंसिर, काठमाडौं– नेपाल भ्रमणवर्ष २०२० को दक्षीण कोरियाका सहरहरूमा प्रचार गरिएको छ । ‘पर्यटन वर्ष २०२० सफल पारौं, सचेत नागरिकको परिचय दिउँ’ भन्ने मूल नाराका साथ दक्षीणकोरियाको ख्वांजू स्थित

बस र टेम्पो एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, बाह्र घाइते

२८ कात्तिक, काठमाडौं– भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र

प्रधानमन्त्रीविरुद्ध कलम चलाउने पत्रकारको नागरिकता खारेज

२२ कात्तिक, काठमाडौं– प्रधानमन्त्रीका विरुद्ध आलोचनात्मक समाचार लेखेको आरोपमा भारतमा एक पत्रकारको नागरिकता खारेज गरिएको छ । भारतले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा आलोचनात्मक समाचार लेखेका पत्रकार तथा लेखक आतीश

दक्षिणी थाइल्याण्डमा १५ जना सर्वसाधारणको हत्या

२० कात्तिक, थाइल्याण्ड– दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ

लरीभित्र भेटियो ३९ जनाको शव

७ कात्तिक, काठमाडौं– बेलायतको एसेक्स सहरमा एक लरीभित्र ३९ जनाको शव फेला परेको छ । एसेक्सस्थित पूर्वी एभिन्यू वाटरग्लेड औद्योगिक पार्कमा एक लरीबाट ३९ शव निकालिएको हो । २५ वर्षीय