१९ वैशाख, काठमाडौं – केहि दिनदेखि ओरालो लाग्ने क्रममा रहेको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । । सार्वजनिक बिदाका कारण आइतबार बन्द रहेको कारोबार सोमबार ४८.७३
२१ पौष, काभ्रेपलाञ्चोक – आगामी वौष २३ गते हुने नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनका अवसरमा क्षेत्रीय होटल संघ काभ्रेले धुलिखेलका होटलहरूमा २५ प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ ।
१२ साउन, काठमाडौं – सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको छ । अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन
१४ जेठ, काठमाडौं – कोरोनाको महामारीबाट जनतालाई बचाउन सरकारले चिन, अमेरिका र भारतबाट १ करोड डोज भ्याक्सिन खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ । शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य
१४ माघ, काठमाडौं – सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी)अन्तर्गत वित्तीय एवं
७ पुस, काठमाडौं – विदेशबाट हुने वस्तु आयात घटेपछि यसको मार महँगीमा पर्न थालेको देखिएको छ । कोरोना भाइरसको प्रभावसँगै चिनलगायतका मुलुकहरुबाट आयात हुने कपडाहरुको मूल्य बढ्न थालेको हो ।
२१ भदौ, काठमाडौं– समयमा मल नल्याएर किसानलाई समस्यामा पार्ने ठेकेदारको जमानत जफत भएको छ । सरकारले समयमा मल उपलब्ध नगराउने २ ठेकेदार कम्पनीको ५५ करोड धरौटी जफत गरेको हो ।
काठमाडौं – चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा खुम्चिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३
७ फागुन, काठमाडौं – ह्याचरी उद्योग संघले चल्ला उत्पादनमा सिन्डिकेट लागू गरी सातामै १२ करोड २५ लाख लुटेको छ। संघले एक महिनामा चारपटक मूल्य बढाएर एक साताभित्र उक्त रकम नाफा
२८ माघ, काठमाडौं – गैरकानुनी रूपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७