प्रशासन

कोरोना त्रास : सतर्कता अपनाउन सरकारकाे आग्रह

२० फागुन, काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिन थालेपछि सरकारले त्यसविरुद्ध उच्च सतकृता अपनाउन थालेको छ। आमनागरिकलाई पनि सजग रहन आह्वान गर्दै उसले नेपाल भ्रमण वर्षसहित विभिन्न

गोकुल बाँस्कोटाले हाले विजयप्रकाश मिश्रबिरुद्ध मुद्दा

१६ फागुन, काठमाडौं– पूर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफुलाई गाली बेइजती गरेको भन्दै विजयप्रकाश मिश्रमाथि काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गर्नुभएको छ । बाँस्कोटाले लेख्नुभएको छ – ‘म विरुद्ध

भट्टराई र गच्छदारले यसरी गरिदिए ट्रस्टको १७३ रोपनी जग्गा व्यक्तिका नाममा

७ फागुन, काठमाडौं – तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले व्यक्तिका नाममा मोही दर्ता गरिदिएका काठमाडौंका १७३ रोपनी जग्गा आफ्नो नाउँमा ल्याउनुपर्ने सिफारिस नेपाल ट्रस्टको कार्यालयले

पूर्वसभामुख महरालाई अदालतकाे सफाइ

६ फागुन, काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयास गरेको आरोपबाट पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । किटानी जाहेरी नै खण्डन हुने गरी पीडितले अदालतमा गरेको बकपत्र महराले सफाइ पाउने

वन कार्यालयका दुई कर्मचारी घुस सहित पक्राउ

२ फागुन, नवलपरासी – डिभिजन वन कार्यालय नवलपरासीका दुई कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको छ । उनीहरूलाई दुई लाख रुपियाँ घुससहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। डिभिजन

निर्बाध नेपाल प्रवेश गर्छन् चिनियाँ नागरिक

२ फागुन, काठमाडौं- चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ । कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका,

वुहानमा रहेका नेपालीकाे उद्दारका लागि नेपाल एयरलायन्स जाने

२८ माघ, काठमाडौं – सरकारले चीनकाे वुहानमा रहेका नेपालीको उद्वारका लागि नेपाल एयरलायन्सको वाईडवडी जहाज पडाउने भएको छ । वुहानमा रहेका झन्डै १ सय ८० जना नेपाली लिन नेपाल एयरलाइन्सको

निर्मला पन्त प्रकरण : ‘दिलीप नै दोषी’

२७ माघ,काठमाडौं – प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ । डीआईजी सुरज केसी नेतृत्वमा

काभ्रेे क्याम्पसकाे लापरवाहीका कारण विद्यार्थीकाे भविष्य अन्याैलमा

२६ माघ, काभ्रेेेेेेेेेेेपलाञ्चाेक – काभ्रे बहुमुखी क्याम्पसकाे लापरवाहीका कारण ५५ जना विद्यार्थीकाे भविष्य अन्याैलमा परेकाे छ । क्याम्पसले कम्युटर ईन्जिनियरिङ विषयमा अध्यापन गराउनुपर्ने भन्दा फरक विषय अध्यापन गराएपछि समस्या उत्पन्न

काभ्रे रेडक्रसकाे चुनाव राेक्न प्रशासनकाे पत्र

२४ माघ, काभ्रेपलाञ्चाेक- नेपाल रेडक्रस साेसाईटी काभ्रे शाखाकाे निर्वाचन राेक्न जिल्ला प्रशासन कार्यालय काभ्रेले पत्र काटेकाे छ । शनिवारका लागि तय भएकाे निर्वाचन अर्काे आदेश नआएसम्मका लागि राेक्न आग्रह गर्दै