गाउँ/नगर

दिनदिनै बढ्दै संक्रमणदर

३० चैत, काठमाडौं । नेपालमा दैनिक १ सयबाट तल झरेको कोरोना संक्रमणको संक्रमणदर केही दिनदेखि ह्वात्तै बढेको छ । गएको २४ घण्टामा ५ सय ५९ जना नयाँ संक्रमित फेला परेका

नेपाल प्रहरीलाई सामुदायिक साकोसले दियो फ्लोरेन्स ज्याकेट

४ फागुन, काभ्रेपलाञ्चोक – सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई १०० थान फ्लोरेन्स ज्याकेट उपलब्ध गराएको छ । आज एक समारोहका विच संस्थाका अध्यक्ष

नमोबुद्धको मेथिनकोट अस्पतालमा कोरोनोविरुद्धको खोप अभियान सुरु

१६ माघ, काभ्रेपलाञ्चोक– काभ्रेको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच मेथिनकोट अस्पतालबाट पहिलो चरणमा खोप लगाउन सुरुवात

सेवा घरलाई पाँचखाल नगरपालिकाको सहयोग

१६ माघ, काभ्रेपलान्चोक – धुलिखेल नगरपालिका वडा नं ४ मा रहेको मानव कल्याण समाज (सेवा घर) लाई पाँचखाल नगरपालिकाले १० थान ब्ल्याङ्केट सहयोग गरेको छ । त्यस्तै नगरपालिकाले २ लाख

अख्तियारमा ३० वर्षको इतिहासमा सबैभन्दा बढी मुद्दा

१० पुस, काठमाडौं – सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी भ्रष्टाचारसम्बन्धी उजुरी ३०।०७ प्रतिशत परेको

झाडीमा भेटिएकी मानवीलाई नगरप्रमुखको आश्रय

२७ मंसिर, काभ्रेपलाञ्चोक – सिन्धुाल्चोकमा सात महिनाअघि झाडीमा भेटिएकी बालिका ‘मानवी’ले अभिभावक पाएकी छन् । नमोबुद्ध नगरपालिका काभ्रेका प्रमुख टिपी शर्मा तिमल्सिनाले मानवीको अभिभावकत्व ग्रहण गरेका हुन् । मानवीको अभिभावकत्वसँगै

ट्राफिक प्रहरीको कडा नियम फितलो कार्यान्वयन

२६ असोज, काठमाडौं – कोभिड–१९ को संक्रमणका कारण बन्द रहेको सार्वजनिक बस सेवा लामो समय बन्द भयो । पछिल्लो समय बस सेवा सत्तचालनमा ल्याउन दुई सिट बराबर एक यात्रु राख्ने

जिल्ला सभापतिको वडाबाट ९९ काँग्रेसका नेताकार्यकर्ता नेकपामा प्रवेश

३१ साउन, काभ्रेपलाञ्चोक– नेपाली काँग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्यको वडाबाट ९९ जना भन्दा बढी काँग्रेसका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । पनौती नगरपालिका वडा नं. ११ मा नेपाली

मदन भण्डारीको शालिक कहिल्यै नढल्ने शालिक हो : पूर्वमन्त्री बाँस्कोटा

१४ असार, काभ्रेपलाञ्चोक – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले स्वर्गिय मदनभण्डारीको शालिक कहिल्य नढल्ने बताउनुभएको छ । पूर्वमन्त्री बाँस्कोटाले जननेता भण्डारीको

मण्डनदेउपुर नगरपालिकाले दियो विद्यार्थीलाई रेडियो

१२ असार, काभ्रेपलाञ्चोक – मण्डनदेउपुर नगरपालिकाले रेडियोको पहुँचबाट बाहिर रहेका विद्यार्थीहरूलाई रेडियो वितरण गरेको छ । मण्डनदेउपुर नगरपालिकाको लगानीमा २ सय ५० र इकोहिमाल नेपाल गैरसरकारी संस्थाको सहयोमा २ सय