किन खोज्दैन प्रहरी राम कृष्ण दुलाल का अपराधी ।



अपराधी लुकाउन जिल्ला प्रहरी र जिल्ला प्रशासन को मौन समर्थन ।

काभ्रे , काभ्रेको पाँचखाल न.पा. ६ मा गत मिति २०७८सस। १०।११ मा दुर्घटनामा परेर पाँचखाल नगरपालिका वडा नं ५ का राम कृष्ण दुलाल को गम्भीर घाइते भएँ ,रात को समय भएकोले दु्र्घटना गराउने सवारी साधानको पहिचान हुन सकेन । दु्र्घटना गराउने सवारी साधान खोज्न थाल्दा घाइते छोरा मर्ने स्थित भएपछि ऋण धन गरेर घाइते को उपचार मा लागे परिवार तर उपचार दिन दिनै खर्चालु हुदै जादा धुलिखेल हस्पिटल मा उपचार गरिरहेको घाइते को परिवार लेआर्थिक अभाव ले उपचार गर्न नसक्ने स्थिति मा पुग्दा समेत अपराधी र दु्र्घटना गराउने सवारी साधानको किन खोज्न चाहदैनन् प्रहरी र प्रसान भनेर दबाब दिन पिडित सहित गाउँमा संघर्ष समिति बनेको छ।अपराधी लुकाउन जिल्ला प्रहरी र प्रशासन को मौन समर्थन रहेको पिडितको आरोप छ। दु्र्घटना गराउने सवारी साधानको पहिचान हुन नसक्दा राम कृष्ण दुलाल मृत्यु संग लडिरहेका छन् ।प्रहरी मौन हुनु र प्रशासन ले कुनै खोजीनिति नगर्नु ले रामकृष्ण दुलाल को उपचार झनै जटिल बन्दै गएको परिवार श्रोत बताउँछन् । थप उपचार को लागि आर्थिक अभाव झेलिरहेको परिवार ले उपचार गर्न नसकेर यदि रामकृष्ण दुलाल को जिबन तल माथि भए यस्को जिम्मेवार जिल्ला प्रहरी र जिल्ला प्रशासन ले लिनु पर्ने स्थानीय को भनाइ छ। कमाई गर्ने र्छोरो मर्ने बाच्ने ठेगाना छैन ऋण अब कस्ले दिन्छन् र उपचार गर्नु मैले घाइते का बुबा ले रुदै भने मेरो छोरो मरेनी मरोस म लैजान्छु भन्दा नी अस्पताल लाई बुझाउने पैसा छैन बाबू ,प्रहरी अपराधी खोज्दिदैन, प्रशासन सहयोग गर्दैन हामी कहाँ जाने । सङ्घर्स समिति ले चरण बद्व दबाब कार्यक्रम तय गरेको र राम कृष्ण दुलाल बचाई दिन सबै मा आग्रह समेत गरेको छ। अरनिको राजमार्ग स्थित काभ्रेको धुलिखेल देखि दोलालघाट सम्म दिउँसो केहि टिपर चल्ने र सेटिङ्मा राति टिपर ज्यादा हुदा घटना घटाई भाग्ने गरेको स्थानीय को आरोप छ। राति टिपर बाहेक केही गुड्दैनन् दु्र्घटना राम कृष्ण दुलाल को परिवार ले थाहा पाए सकेको उपचार गरिरहेका छन् तर यश बिच मा कहिले न प्रशासन न प्रहरी आए र खोजि निति गरे संघर्ष समिति का सदस्य र स्थानीय ले प्रश्न गर्दै भने अपराधी लुकाउन प्रहरी को मौन समर्थन हो कि होईन । पावर हुने दबाव दिने र पार्टीमा लागेको हरुको प्रहरी प्रशासन ले खोजिदिने र उपचार र क्षतिपूर्ति दिलाईदिने काम भएता पनिअहिले पनि हजारौं राम कृष्ण दुलाल जस्ता नागरिक को भने मर्नु को बिकल्प नभएको स्थानीय को आरोप छ। सागाँ मा भएको एकै प्रकारको सबारी दुरघटना मा फागुन १२ गते बिहीबार साँगा अबरुद्ध गरेकै कारण दोसी पता लगाउने प्रहरी राम कृष्ण दुलाल को लागि किन आलटाल गरिरहेको छ। राजमार्ग मा प्रहरी किन छ स्थानीय को प्रश्न छ जनता को सुरक्षा लागि हो भने अपराधी पत्ता लगाउ हैन भने राति र दिन भन्दै टिपर गुडाउनु र आम सर्बसाधरण लाई आतंकित गर्न बन्द गर । यदि यस्ता अपराध र अपराधी पता लगाउन र दु्र्घटना गराउने सवारी साधानको पहिचान खुलाउन सक्दैन भने के राम कृष्ण दुलाल ले न्याय र उपचार पाउलान त । यो घटना को दोसि टिपर र टिपर चालक नभै प्रहरी प्रशासन पनि हो जस्ले न्याय दिन सक्दैन र सससस अपराधी लुकाउन मन समर्थन गर्छ ,तेसो त दोसि को हो । प्रसासन जो राति टिपर गुड्न दिन्छ । कि प्रहरी जो दु्र्घटना गराउने सवारी साधान खोज्नै चाहदैनन् । कि ती रामकृष्णगरिबी र जो रोजि रोटि को लागि हरेक जोखिम मोलिरहन्छन ।

प्रतिक्रिया दिनुहोस्