काभ्रे मा महिला झुन्डिएर मरेको अबस्थामा फेला।



काभ्रे पाँचखाल – काभ्रे जिल्लाको पाँचखाल नगपालिका वडा नं ५ स्थित गैरी गाउँ मा सोस्तिका तिमल्सिना घिमिरे झुन्डिएर मृत अबस्थामा फेला परेकी छन् । पारिवारिक श्रोत का अनुसार मृतक सोस्तिका तिमल्सिना बिहानको १ बजे निक्लेर नफर्केको र खोजी गर्ने क्रममा आज बिहान उनी मृत अवस्थामा फेला परेका हुन् । आईतवार राति करिब ३ बजे मृतक कुखुरा पाल्ने खोरमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाकारि दिएको छ ।आफै झुन्डिएर मरेको हो कि मारेको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको प्रहरी ले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्