दिनदिनै बढ्दै संक्रमणदर



२४ घण्टामा ५ सय ५९ मा संक्रमण पुष्टि १३ जनाको मृत्यु

३० चैत, काठमाडौं । नेपालमा दैनिक १ सयबाट तल झरेको कोरोना संक्रमणको संक्रमणदर केही दिनदेखि ह्वात्तै बढेको छ । गएको २४ घण्टामा ५ सय ५९ जना नयाँ संक्रमित फेला परेका छन् भने १३ जना संक्रमितको मृत्यु भएको छ ।

अज ४ यस ९६ को पिसिआर बोजेटिभ आएको हो भने ६३ नयाँ खालको कोरोना, एन्टिजेन संक्रमण पुष्टि भएको छ । ५ हजार १०५ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १३८ जना संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्