राष्ट्रपति भण्डारीद्वारा धारा खोलेर मेलम्चीको पानी वितरण सुरु



२० चैत, काठमाडौं – बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरण आजबाट औपचारिक रुपमा सुरु भएको छ । भृकुटीमण्डपमा निर्मित धाराको पानी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारी पानी वितरण कार्यको शुभारम्भ गर्नुभएको हो ।

मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा निर्माण गरेको उक्त ढुंगेधारामा अबदेखि सधैंभरी नियमित पानी आउने व्यवस्था समेत मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्