भारतमा काेराेना संक्रमितकाे संख्या एक लाख नाघ्याे



६ जेठ, काठमाडाैं- भारतमा काेराेना संक्रमण हुनेकाेे संख्या १ लाख ३ सय २८ पुगेकाे छ । समाचार तयार पार्दा सम्म ३ हजार १ सय ५६ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ ।

अहिले संक्रमणकाे हिसावले भारत एघाराैं स्थानमा रहेकाे छ । भारतमा संक्रमितकाे संख्या बढ्सँगै नेपालमा जाेखिम बढ्दै गएकाे छ । हालसम्म नेपालमा भारतसंग सिमा जाेडिएका क्षेत्रमा बढी संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्