एसईई को तालिका सार्वजनिक। परीक्षा चैत ६ गते बाट



राष्ट्रिय परीक्षा बोर्डले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार यस वर्षको एसईई आगामी चैत ६ गतेदेखि सुरु हुनेछ।

सो परीक्षा चैत १७ गतेसम्म सञ्चालन हुने बोर्डले बताएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्