कुमार पौडेलको ‘यो दुनिँया’ (भिडियो सहित)



२५ भदौ, काठमाडौं– गाएक कुमार पौड्यालको आधुनिक गीत ‘यो दुनिँया’ डिजिटल बजारमा आएको छ ।
बुढेशकालमा आउने शारिरिक समस्या पछि परिवारमा भोग्नु परेको पिडा समेटिएको गीतमा स्वर कुमार पौडेल, शब्द तथा लय कृष्ण गोपाल तामाङ, एरेन्ज कमल सौरागको रहेको छ ।
गाएक पौडेलले एक दर्जन भन्दा बढि आधुनिक तथा लोक गीतमा स्वर दिईसकेका छन् । राज के।सी।को निर्देशनमा आएको म्युजिक भिडियोमा राजेन्द्र वाग्ले, सपना खड्का, पृथ्वीराज, आशा लामा ९ज्ञानमाला० र अमोग ढुंगेलको अभिनय रहेको छ भने छाँयाकन मुकेश हुमागाँई, सम्पादन प्रकाश एस।के र श्रृगार कविता तोलाङ्गीले गरेका छन् ।

स्थायि डिजिटल स्टुडियोमा रेर्कडिङ गरिएको गीतमा मिक्सिङ मास्टरिङ कुमार राना,
पोस्ट प्रोडक्सन आर।एम फिल्मसको रहेको म्युजिक भिडियो डि।ए।आर। मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्