शिक्षक सेवा आयोगको अध्यापन अनुमति पत्रको परीक्षको केन्द्र सार्वजनिक (सूचना सहित)



काठमाडौं– शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको परीक्षको केन्द्र सार्वजनिक गरेको छ । आयोगले असोज ९, १० र ११ गते लिन लागेको परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।
आयोगले असोज ९ गते प्राथमिक, १० माध्यमिक र ११ गते निम्नमाध्यमिक तहको परीक्षा लिने तय गरेको थियो । आयोगका अनुसार ७७ जिल्लाको परीक्षाका लागि ५२ जिल्लामा परीक्षा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्