यि हुन् शिक्षक सेवा आयोगले साेमबार नतिजा प्रकाशन गरेका ४ जिल्ला (नतिजा सहित)



२१ भदौ, काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा प्रकाशन गर्न थालेको छ । आयोगले आज खुला तर्फको प्राथमिक तहको   ताप्लेजुङ, पाँचथर , ईलाम, र झापा    जिल्लाको अन्नितम नतिजा प्रकाशन गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्