नेपाल र चिनको वार्ता याक एण्ड यतीमा



२३ भदौ, काठमाडौं– नेपाल र चिनको उच्च स्तरीय वर्ता होटल याक एण्ड यतीमा मा सुरु भएको छ । वार्तामा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् भने चिनियाँ टोलीको नेतृत्व विदेशमन्त्री वाङ यीले गरेका छन् ।

नेपालको टोलीमा अर्थमन्त्री युवराज खतिवडासहित सहभागि भएका छन् । वर्तामा विगतमा भएका सहमती कार्यान्वयनका साथै रेल्वेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्