यि हुन् शिक्षक सेवा आयोगले आइतबार नतिजा प्रकाशन गरेका ७ जिल्ला (नतिजा सहित)
२१ भदौ, काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा प्रकाशन गर्न थालेको छ । आयोगले आज खुला तर्फको प्राथमिक तहको दैलेख, सुर्खेत , रुकुम, रोल्पा , प्यूठान, सल्यान र दाङ जिल्लाको अन्नितम नतिजा प्रकाशन गरेको छ ।