माछापोखरीबाट पेस्तोलसहित ७ जना पक्राउ



२१ भदौ, काठमाडौं – काठमाडौंको माछापोखरीबाट पेस्तोल सहित ७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा उनिहरू पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर पनि पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो भन्ने खुलेको छैन । पक्राउ पर्नेहरुको परिचय पनि खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्