यि हुन् शिक्षक सेवा आयोगले शनिबार नतिजा प्रकाशन गरेका ४ जिल्ला (नतिजा सहित)
२१ भदौ, काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा प्रकाशन गर्न थालेको छ । आयोगले आज खुला तर्फको प्राथमिक तहको मुगु, डोल्पा , बाँके र बर्दिया जिल्लाको अन्नितम नतिजा प्रकाशन गरेको छ ।