भीमफेदी दुर्घटना अपडेट : ३ जनाको मृत्यु



२० भादौ, हेटौंडा– भीमफेदीमा भएको सुमो दुर्घटनामा १० महिने नाबालिकासहित ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछाप जिल्ला रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माईस्थान–६ का ७० बर्षीय बिरसिंह वाईवा, जिल्ला सर्लाही बरहथवा नगरपालिका–३ का ६० बर्षीय महेन्द्र सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले बताए ।

यो पनि बढ्नुहोस् : भीमफेदीमा सुमो दुर्घटना : १ को मृत्यु ८ गम्भिर घाइते

दुर्घटनामा घाईते भएका वाईवा र सहनीको हेटौंडा अस्पतालमा र १० वर्षिया बालिका समरागीको चुरेहील अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो ।

प्रतिक्रिया दिनुहोस्