यि हुन् शिक्षक सेवा आयोगले शुक्रबार नतिजा प्रकाशन गरेका ४ जिल्ला (नतिजा सहित)
काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा प्रकाशन गर्न थालेको छ । आयोगले आज खुला तर्फको प्राथमिक तहको कालिकोट, जाजरकोट , हुम्ला र जुम्ला जिल्लाको अन्नितम नतिजा प्रकाशन गरेको छ ।