शिक्षक सेवा आयोगले प्रकाशन गर्यो प्राथमिक तहको नतिजा



यि हुन् आज नतिजा प्रकाशन भएका ७ जिल्ला

काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा प्रकाशन गर्न थालेको छ । आयोगले आज खुला तर्फको प्राथमिक तहको बझाङ, बाजुरा , डोटी , अछाम , कैलाली ,डडेल्धुरा र कञ्चनपुर जिल्लाको अन्नितम नतिजा प्रकाशन गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्