शिक्षक सेवा आयोगले प्रकाशन गर्यो प्राथमिक तहको नतिजा
यि हुन् आज नतिजा प्रकाशन भएका ७ जिल्ला
काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा प्रकाशन गर्न थालेको छ । आयोगले आज खुला तर्फको प्राथमिक तहको बझाङ, बाजुरा , डोटी , अछाम , कैलाली ,डडेल्धुरा र कञ्चनपुर जिल्लाको अन्नितम नतिजा प्रकाशन गरेको छ ।