केयु आन्दोलनको २८ औं दिन : धर्ना तथा जुलुस सहित बिरोध



१८ भदौ, काभ्रे – २८ दिनदेखी जारी काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले २ नंं ब्लक अगाडी धर्ना र जुलुस प्रदर्शन गरेका छन् ।

२८ दिनअघि तालाबन्दी गरेर आन्दोलन सुरू गरेका प्राध्यापक र कर्मचारीले भोली २९ दिन बिहान ९ः१५ बजेनै दुई नं. ब्लक अघि भेला भएर धर्ना दिने जनाएका छन् ।

प्राध्यापकहरूसँग विगतमा भएका सहमती कार्यान्वयन नभएको र कर्मचारीहरूको माग सम्बोधन नगरेको भन्दै दुवै संघ एकजुट भएर आन्दोन गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्