सिडियोको बाँजागाजा गरि विदाइ
बझाड । बझाड जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई बाजागाजा गरि विदाई गरिएको छ । जिल्लामा दलित समुदायको अगुवाईमा प्रजिअको बजार परिक्रम गरि विदाइ गरेको हो । जिल्लामा ७ महिना अगाडी आएका प्रजिअ सुनारको मोरड जिल्लामा साहेक प्रजिकका रुपमा सुरुवा भएका छन् ।
आफु जिल्लामा बस्ने मन हुदाँ हुदै पनि राजनितिक नेताहरुको दवावमा आफ्नु सरुवा भएको उनले वताएका थिए । बझाडमा उनले राम्रो काम गरि रहेको भएपनि उनको सरुवा गर्नु उपयुक्र नभएको स्थानियको गुनासो थियो ।