प्रहरी प्रधान कार्यालयले गर्यो ५० प्रहरी उपरीक्षकको सरुवा (हेर्नुहोस् सूची)



काठमाडौं– प्रहरी प्रधान कार्यालयले पचास जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
मानवस्रोत एवम् प्रशासन विभागले शुक्रबार एक सूचना प्रकाशन गर्दै भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको डरबन्दी अनुसार हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्