राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष दाहालबीच भेट



काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार राष्ट्रपति निवासमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली उपचारका लागि सिंगापुर रहेका बेला राष्ट्रपति भण्डारीले दाहाललाई भेटका लागि बोलाएकी हुन् । पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत भूमिका खेलेकी राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्