प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री (लाईभ् )
काठमाडौं- –संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनु भएको छ । प्रधानमन्त्री ओलीले समसामयिक विषयवस्तु तथा सरकारको कामका बारेमा आज संसदमा सम्बोधन गर्नु भएको हो ।

संसद बैठकमा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री :