प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री (लाईभ् )



काठमाडौं- –संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  सम्बोधन गरिरहनु भएको  छ । प्रधानमन्त्री ओलीले  समसामयिक विषयवस्तु तथा सरकारको कामका बारेमा आज संसदमा सम्बोधन गर्नु भएको हो ।

 संसद बैठकमा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री :

प्रतिक्रिया दिनुहोस्