नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ



काठमाडौँ – बिजि बर्मा फिल्मस को ब्यानरमा कला राई को प्रस्तुतीमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुली आजबाट प्रर्दशनमा आउने भएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको काँचुली चलचित्रमा जिवनको एक यथार्थ लाई समेटेर तयार गरिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताएका छन ।

राजु लामा, राजेन्द्र बजगाईको , शंकर अधिकारी घायलको संगीतमा रहेको गीतमा गायिका सपना श्री, नित्याशिवा, राजेन्द्र बजगाई, शम्भु रैका को आवाज गीतमा रहेको छ ।

सुशील डाँगीको छायांँकन ,देव महर्जन को द्वन्द ,राजन महर्जन र्द्लििप राईको नृत्य रहेको छ । चलचित्रमा, शुभेच्छा थापा, राजन महर्जन , रबिन श्री, सुबास गजुरेल, शर्मिला शर्माको अभिनय रहेको छ ।

नव प्रस्तुतिमा, दिप कुलुङ, राजन श्रेष्ठ , अस्मि थापा, अन्जना ज्योती र गोबिन्द लामा लाई प्रस्तुत गरिएको छ।

चलचित्र काचुलीलाई तिरुपती फिल्मसले वितहरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्