अर्थमन्त्रालयले प्रकाशन गर्यो कर्मचारीको नयाँ तलब सूची (सूचना सहित)



काठमाडौं– अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट बढेको कर्मचारीको तलवमान प्रकाशन गरेको छ । मन्त्रालयले कर्मचारीको सुरुको तलब स्केल, ग्रड लगायतका सेवा सुविधा सहितको तलवमान तालिका प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्