सेनामा मेडिकलदेखि ड्राइभरसम्म ६ हजार कर्मचारी माग (सूचना सहित)



काठमाडौं– नेपाली सेनाले मेडिकलदेखि ड्राइभरसम्म ६ हजार कर्मचारी माग गरी सूचना प्रकाशन गरेको छ । रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो । विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १/१ जनाको माग छ । त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो।

प्रतिक्रिया दिनुहोस्