बीमा संस्थानमा रोजगारी को अवसर (विज्ञापनसहित)



संस्थानले एक सूचना निकाल्दै बीमा विज्ञ र बजार बिज्ञ गरि दुई पदमा दरखास्त आह्वान गरेको हो ।

सूचना प्रकाशित भएको १५ भित्र संस्थानको प्रधान कार्यालयमा गई दरखास्त दिन सकिनेछ ।संस्थानले प्रतिस्पर्धाको आधारमा उम्मेदवार छनोट गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्