उपनिर्वाचन २०७६ : सत्तारुढ नेकपाको लगातार जित (यि हुन् नेकपाले जितेका स्थानहरू)



१४ मंसिर, काठमाडौं– शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लगातार जित हासिल गरेको छ । हालसम्म मत गणना सम्पन्न प्राय सबै स्थानमा नेकपाले जित हासिल गरेको छ ।


यि हुन् नेकपाले जित हासिल गरेका स्थानहरू

१. रोल्पा, थवाङ–१ रोल्पा नेकपा बिजयी

२. सल्यान, कुमाख–५ सल्यान नेकपा बिजयी

३. कञ्चनपुर, पुनर्वास–३ नेकपा बिजयी

४. लमजुङ, सुन्दरबजार– २ लम्जुङ नेकपा बिजयी

५. बाग्लुङ बडिगाड, २ नेकपा विजयी

६. सिन्धुपाल्चोक, इन्द्रावती–८ नेकपा बिजय

७. काठमाडौ, दक्षिणकाली–३ नेकपा विजयी

८. काभ्रेपलाञ्चोक ,धुलिखेल–२नेकपा विजयी

९. खोटाङ, साकेला–३ नेकपा बिजयी

१०. भोजपुर, पौवादुङ्मा– १ नेकपा विजयी

११. डोटी, आर्दश गा.पा. २ नेकपा बिजयी

१२. गुल्मी, रुरुक्षेत्र–६ नेकपा विजयी

१३. पूर्वी नवरपरासीे, बैदकाली–५ नेकपा विजयी

१४. संखुवासभा, खाँदवारी- ३ नेकपा विजयी

प्रतिक्रिया दिनुहोस्