यी हुन् जुवा खालबाट पक्राउ परेका व्यक्तिहरु



९ मंसिर, काभ्रेपलान्चोक – जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाको नेतृत्वको टोलीले धुलिखेल नगरपालिका वडा नम्बर ९ बाट ९ लाख नगद सिहत २३ जनालाई नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले विज्ञप्ती जारी गरेर स्थानिय महेश रानाभाटको घरबाट उनिहरुलाई पक्राउ गरेको हो । राती घर घेरा हालेर प्रहरीले उनिहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ व्यक्तिहरु :-
१. का.प.जि धुलिखेल नगरपालिका वडा न.०९ को रानाछाप बस्ने बर्ष ३७ को महेश रानाभाट (पसल ब्यावसाय गर्ने पेशा गर्ने)
२. का.प.जि धुलिखेल न.पा. वडा न.०३ नयागाँउ बस्ने बर्ष ४१ को भिमसेन लामा (गाडी ब्यवसाय गर्ने)
३. जिल्ला नुबवाकोट शिबपुरी गाँउपालिका वडा न.०७ को सुनखानी गाँउ बस्ने बर्ष २८ को सन्तोष पाण्डे (चालक)
४. का.प.जि धुलिखेल न.पा. वडा न.०३ को नयागाँउ बस्ने कालु तामाङको नाती सुकुमान तामाङको छोरा बर्ष ३६ को कृष्ण कुमार तामाङ ९८६४५७७५५९ पेशा कृषी गर्न)
५. का.प.जि नमोबुद्द नगरपालिका वडा न.०२ को भकुण्डे बस्ने बर्ष ४२ को नेमा लामा (ईट्टा भट्टामा काम गर्ने)
६. जिल्ला दोलखा मेलुङ गाँउपालिका वडा न.०३ को घ्याङटोल बस्ने बर्ष २९ को दिपक थोकर (पेशा ईलोट्रोकिन पलम्बरमा काम गर्ने)
७. जिल्ला नुवाकोट सिबपुरी गा.पा. वडा न.०७ को सुनखानी बस्ने बर्ष २५ को प्रबिन पाण्डे ९८०३९२७३२३ (ट्याक्सी चालक) ।
८. का.प.जि नमोबुद्द न.पा. वडा न.०३ को चरुवा बस्ने बर्ष ३६ को अर्जुन तिवारी (चालक पेशा गर्ने)
९. जिल्ला नुवाकोट लिखु गाँउपलिका वड न.०१ को खानिगाँउ बस्ने बर्ष २८ को नवराज सिङ (पसल ब्यापार गर्ने)
१०. का.जि का.म.न.पा. वडा न.३५ भई हाल का.प.जि नमोबुद्द न.पा वडा न.०४ को मेथिनकोट बस्ने बर्ष ३५ को रमेश तिवारी ९८४१२३०२८४ (पसल ब्यापार गर्ने )
११. जिल्ला गोरखा सिरानचोक गा.पा.वडा न.५ को जरेबर टोल बस्ने बर्ष ३१ को अमृत बानिया (किसाना पसल ब्याबसाय गर्ने) ।
१२. जिल्ला दोलखा बिगु गाँउपालुका वडा न.०४ को घडेरी बस्ने बर्ष ३८ को राजन शर्मा (हाडवयर ब्यवसाय गर्ने) ।
१३. जिल्ला झापा कमल गाँउपालिका वड न.०५को सिम्ले बस्ने बर्ष २८ को जितेन्द्र तामाङ (पसल ब्यवसाय) ।
१४. का.प.जि रोसी साबिक कटुञ्जे – ०५ हालको रोशी गा.पा. वडा न.०७ कामिडाँडा बस्ने बर्ष ३६ को पुस्कर दर्जी (कृषी पेशा गर्ने) ।
१५. का.प.जि बनेपा न.पा. वडा न.११ को पाखुटोल बस्ने बर्ष ४२ को सुमन अधिकारी (कृषी पेशा गर्ने) ।
१६. जिल्ला काभ्रेपलाञ्चोक बेथानचोक गाँउपलिका वडा न.०२ को गेल्डुङ्ग बस्ने बर्ष ३२ को जयराम तिमल्सीना ( चालक पेशा गर्ने)
१७. का.प.जि चौरीदेउराली गा.पा. वडा नं. ०५ को छगर बस्ने बर्ष ३७ को राम प्रसाद चौलागाई (ब्यापार पेशा गर्ने) ।
१८. का.प.जि पाँचखाल न.पा. वडा नं.०४ को बफेली बस्ने बर्ष ३५ को अचुत चौलागाई (कृषी पेशा गर्ने) ।
१९. का.प.जि माहाभारत गा.पा.वडा न.०३ हालको बनेपा न.पा. वडा न.१० ईट्टा भट्टा बस्ने बर्ष २४ को सुजन लामा (कृषी पेशा गर्ने)
२०. का.प.जि बनेपा न.पा. वडा नं.११ भई हालको ऐ. न.पा. वडा न.०६ बुडोल बस्ने बर्ष ४८ को सुजन के.सी. (ब्यापार पेशा गर्ने)
२१. जि.सि.पा. बाह्रबिसे न.पा. वडा नं.०२ भई हालको का.जि. बौद्ध बस्ने बर्ष ३८ को नबिन गुरुङ (ब्यापार ब्यवसाय गर्ने) ।
२२. जिल्ला मकवानपुर थाहा नगरपालिका वड नं.०६ भई हाल का.जि का.म.न.पा. वडा न.०२ को सतुङगल बस्ने बर्ष २८ को भुबन बलामी (तरकारी ब्यापार गर्ने)
२३. जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं.०७ को शिखरकोट बस्ने बर्ष ३५ को बसुन्धरा के.सी (चालक पेशा गर्ने)

प्रतिक्रिया दिनुहोस्