सांसद रामेश्वर फुयाँलले कसरी कागेश्वरीमा बनाउँदै छन् संसारकै ठूलो अष्ट धातुको काग ? (हेर्नुस भिडियो)



२ कार्तिक,काठमाडौं- देशमा जनप्रतिनिधिले तलब लिनु हुन्छ्की हुँदैन भन्ने बहस चलिरहेको बेला काठमाडौंका प्रदेश सभा सदश्य आफो क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ र सबैको ध्यान खिच्न सकिन्छ भनेर लागिपरेका छन् ।

दिन रात नभनी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदश्य समेत रहेका रमेश्वर फुयाँल कागेस्वरी मनोहरा नगरपालिका वडा नम्बर १ मा संसारकै ठूलो अष्ट धातुको काग र गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा बाघको प्रतिमा बनाउन लागि परेका छन् । जनताको घरघरमा गएर रामेश्वर फुयाँलले कबाअद संकलन गरिरहेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा रहेका हरेक वडामा पुगेर ूकबाड दिनुस तप,सम्पदा बनाउँछौ हामीू अभियान मार्फत उनले २३०० किलो कबाड संकलन गरिसकेका छन् ।

कसरी सम्भव हुन्छ त परियोजना र कसरी बन्दैछ पर्यटनको केन्द्रा बनाउने उनको महत्वाकांक्षी योजना पत्रकार सुदर्शन बजगाईले गरेको भिडियो कुराकानीको संपादित अंश :

प्रतिक्रिया दिनुहोस्