राष्ट्रिय युवा संघ नेपालको एकाता टुङ्गियो (सूची सहित)



१८ असोज, काठमाडौं– नेकपा एमाले र नेकपा माओवादीकेन्द्रबिच पार्टी एकीकरण पछि भातृसंगठनहरूको एकीकरणको क्रममा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटिको टुङ्गो लागेको छ । आज संघले विज्ञप्ती जारी गरेर केन्द्रीय कमिटको नामावली टुंगिएको जानकारी दिएको छ । केन्द्रीय कमिटिमा ३३१ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्