निर्वाचन आयोगले उप निर्वाचनका लागि दियो चुनाव चिन्ह (कस्ले के पायो चुनाव चिन्ह)



काठमाडौं, ९ असोज – २०७४ सालमा निर्वाचनपछि विभिन्न कारण रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ५१ पदका लागि हुने उपनिर्वाचनका लागि गरी ५१ पदका लागि उपनिर्वाचन हुँदैछ।

आयोगले २०७४ सालमा सम्पन्न निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि आयोगमा दर्ता हुन आएका राजनीतिक दलहरुलाई चुनाव चिह्न दिएको हो।

प्रतिक्रिया दिनुहोस्