पत्रपत्रिका

काँग्रेसमा चरम विवाद : सिटाैला र पाैडेेल समुहले गरे बैठक बहिस्कार

२७ मंसिर, काठमाडौं – उपनिर्वाचनका बेला एकढिक्का देखिएको कांग्रेसभित्र एकाएक विवाद चर्किएको छ। संस्थापनइतर समूहले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ। यससँगै कांग्रेसभित्रको गुटगत किचलो सतहमा आएको हो। १४

राष्ट्रिय सभा निर्वाचन : काँग्रेसलाई धक्का नेकपालाई फाईदा

२७ मंसिर, काठमाडौं – राष्ट्रियसभा चुनाव विपक्षी कांग्रेसका लागि सुखद नहुने निश्चित देखिएको छ। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले आगामी माघ ९

सभामुखकाे टुंगो लगाउन नेकपालाई समस्या

२७ मंसिर, काठमाडौं – सभामुखमा पार्टीका तर्फबाट कसलाई अघि सार्ने भन्ने टुंगो लाग्न नसकेको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली सरकारलाई समेत सहयोग गर्ने व्यक्तिलाई सभामुखमा ल्याउन चाहन्छन्। हाल उपसभामुख

तातोपानीबाट दैनिक सय टन चिनियाँ प्याज आयात

२६ मंसिर, सिन्धुपाल्चोक– नेपाली बजारमा अभाव भएपछि चिनियाँ कृषिजन्य उत्पादन प्याजको आयात ह्वात्तै बढेको छ। उत्तरको मुख्य तातोपानी नाकाबाट तीन सातादेखि दैनिक कम्तिमा सय टनका दरले चिनियाँ प्याज आयात भइरहेको

उपसभामुख तुम्बाहाम्फेको राजिनामा हिउँदे अधिवेशन अगाडी

२५ मंसिर, काठमाडौं– नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्। संसद्

नयाँ सभामुखको दौड : ओली र प्रचण्डको रोजाईमा सुवास नेम्वाङ

२५ मंसिर, काठमाडौं– संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेको स्रोतले बतायो।

वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादतर्फ अघि बढ्ने नेकपाको कार्यदिशा

२४ मंसिर, काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान संशोधन गर्दै वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्ने गरी पार्टीको नयाँ कार्यदिशा तय गरेको छ । पार्टी

नेपाल–भारत सिमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजदुत पुरी

२४ मंसिर, काठमाडाैं– नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीच अहिले अहिले देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने बताएका छन् । राजदूतको जिम्मेवारीबाट अवकाश लिने क्रममा रहेका

कोहोलपुर घटनामा ६ बुँदे सहमती

२४ मंसिर, बाँके – बाँकेको कोहलपुरमा आइतबार बिहान भएको सडक दुर्घटनापछि उत्पन्न तनाव दिनभरिको वार्ता र छलफलपछि ६ बुँदे सहमतिमा टुंगिएको छ । घटनालाई समाधानतर्फ लैजान कोहलपुरको पिपरीमा स्थानीय प्रशासनको

अनियमितताले तुहिएको ‘प्याज मिसन’

२४ मंसिर, काठमाडौं– यतिखेर प्याजको मूल्य अकासिएको छ। सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचैमा आएर नतुहिएको भए सायद अहिले उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने थिएन। त्यतिखेर पनि प्याजको