खेलकुद

पदक विजेता खेलाडीलाई बालुवाटार बोलाए प्रधानमन्त्री ओलीले

२४ मंसिर, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई बालुवाटार बोलाउनुभएको छ । नेपालले सागमा ५१ वटा स्वर्ण सहित २ सय ४ वटा

सागमा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले नगद सहित सम्मान गर्ने

२३ मंसिर, हेटौंडा– १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक जित्ने प्रदेश ३ का खेलाडीहरूलाई ३ नं. प्रदेश सरकारले नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ । प्रदेश नं ३

सागमा चम्किए नेपाली चेली

२१ मंसिर, काठमाडौं – एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले दशरथ रंगशालामा गत मंगलबार इतिहास रचिन्। उनी दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। सागको

काभ्रेका सुवास तामाङले गल्फमा जिते २ स्वर्ण

२० मंसिर, काठमाडौं– काभ्रेका सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दूई स्वर्ण पदक जितेका छन् । पहिलोपटक सागमा समावेश गरिएको गल्फमा १७ वर्षीय तामाङले स्वर्ण पदक जितेका

साग : नेपाललाई ऐतिहासिक स्वर्ण

१८ मंसिर, काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै इतिहास रचेकी छन्। सन्तोषीले मंगलर त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याकमा भएको महिलातर्फको १० हजार मिटर दौडमा स्वर्ण

गरीबीको पीडा : अनि उनी कतार उडिन्

१४ मंसिर, काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्।

रंगशाला निर्माण गरेरै छाड्ने नगरप्रमुख न्यौपानेको उद्घोष

८ मंसिर, काभ्रेपलाञ्चोक– पनौती नगरपालिकाका नगरप्रमुख भीम न्यौपानेले पनौती क्षत्रीय रंगशाला कुनैपनि हलतमा निर्माण पूरा गरेरै छाड्ने बताउनुभएको छ । आइतबार रंगशालाको स्थलगत निरीक्षण गर्दै निर्माण कम्पनी र प्राविधिकलाई गुरुयोजानाकै

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा खेलकुद सप्ताह

८ कात्तिक, काभ्रेपलाञ्चोक– ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कार्तिक ३ गते देखि ८ गते सम्म आयोजना गरेको विद्यालय तथा कलेज तहको खेलकुद सप्ताह समापन गरेको छ । उद्घाटन कार्यक्रममा कार्यक्रमका सभापति सुरकृष्ण

टी-२० खेलका नेपालको दोस्रो जित

२० असोज, काठमाडौं- ओमनमा जारी टी-२० शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई चार विकेटले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले एक बल बाँकी छँदै नेदरल्याण्ड्सले दिएको

हङकङलाई हराउँदै टी-२० पहिलाे खेलमा नेपालको जित

१९ असोज, काठमाडौं- नेपालले हङकङलाई हराउँदै पाँच देशको टी-२० श्रृंखलामा सुखद सुरुवात गरेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो । हङकङले दिएको १२६ रनको