गाउँ/नगर

रोकीराखेको मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा काफ्लेको मृत्यु

५ कात्तिक, काभ्रेपलाञ्चोक– काभ्रेको बनेपामा रोकीराखेको मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा १८ च ३९५२ नम्बरको बोलेरोले बा ५० प ४४४७

नमोबुद्धमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

५ कात्तिक, काभ्रेपलाञ्चोक– काठमाडौंबाट सिराहातर्फ जाँदै गरेको एम्बुलेन्स काभ्रेमा दुर्घटना भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मंगलबार बिहान करिब ५ः३० बजे स १ च ११९१ नम्बरको

बैतडीमा स्थानीयमाथि डोजर आक्रमण हुँदा ६ जना घाइते, दुईको अवस्था गम्भिर

५ कात्तिक, बैतडी– बैतडीमा स्थानीयमाथि अप्रेटरले डोजरले प्रहार गर्दा ६ जना घाइते भएका छन् । आक्रमणमा परी दुई जनाको अवस्था गम्भिर रहेको स्थानीयले बताएका छन् । बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर

स्वीमिङपुलमा डुबेर बालककाे मृत्यु

भरतपुर, ४ कात्तिक । चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर आज तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– १६ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोटको विदुर

बसबाट १ लाख चोर्दाचोर्दै २ जना भारतीय महिला पक्राउ

४ कात्तिक, झापा- झापाको काकड्भिट्टाबाट १ लाख चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको झोलाबाट चोरी भएको रकम फेला पारिएको थियो । पक्राउ पर्नेमा भारतको पानीट्याङ्की घर बताउने

रौतहट घटनाका पीडित परिवारमा आलमको त्रास

४ कार्तिक, रौतहट — १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरू आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् । एक साताअघि पक्राउ परेका

धारिलो हतियार तथा ढुंगा प्रहार गरी कल्पनाको हत्या

३ कात्तिक, भोजपुर– प्रहरीले धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । षडानन्द नगरपालिका ३ खार्ताम्छा बस्ने २८ वर्षीया कल्पना राईको हत्या गरेको आरोपमा

प्रदेश प्रमुख मोहनराज मल्लको कालो कर्तुत : आफ्नै जग्गा किन्दै किसान

३ कार्तिक, काठमाडौँ — सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले लालपुर्जा राखी लिएको ऋण नतिरिदिएपछि कैलालीका ४० जना किसानले दोब्बर रकम तिरेर आफ्नो जग्गा फुकुवा गराउन थालेका छन् । साढे तीन दशकअघि

अवैध रुपमा उत्पादित गाँजा प्रहरीद्वारा नष्ट

२ कार्तिक, दोलखा– दोलखामा अबैधरूपमा उत्पादित गाँजा प्रहरीको सक्रियतामा नष्ट गरिएको छ । “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय भीमेश्वरबाट खटिएको सयुक्त प्रहरी टोली,

स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको तलबभत्ता राेक्न सर्बाेच्चकाे आदेश

१ कात्तिक, काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको तलबभत्ता असंवैधानिक रहेको ठहर गर्दै तत्काल रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका अन्य प्रदेशहरूका स्थानीय तहका जनप्रतिनिधिका