अपराध

बन्द काेठाभित्र आमाछाेरीकाे शव भेटियाे

२४ मंसिर, वीरगन्ज- पर्साकाे विरगञ्ज-१२ मुरलीमा आमाछोरीको शव फेला परेको छ । घरकाे बन्द काेठाभित्र सोमबार साँझ शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोठामा बाहिरबाट ताला

खुर्पा प्रहार गरी आमाबाबुको हत्या

२० मंसिर, रुपन्देही– रुपन्देहीमा एक युवकले खुर्पा प्रहार गरी आमा बाबुको हत्या गरेका छन् । ओमसतिया गाउँपालिका गाउँपालिका ४ का ३० वर्षीय गोरख अहिर यादवले आफ्नै आमाबुबाको खुर्पाले प्रहार गरि

दुईवटा नागरिकता बनाएर ३४ करोड ठगी

 १० मंसिर, कमठमाडाै- नाम– केदारप्रसाद गौतम काम– कृषि विकास बैंकका अधिकृत नक्कली नाम– तेजबहादुर थापा प्रयोजन– तेजबहादुरको नाममा विदेशबाट पैसा आएको देखाएर बैंकलाई ठग्न कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन

बिरामी महिलामाथि बलात्कार प्रयासको आरोपमा डाक्टर पक्राउ

९ मंसिर, काठमाडौं– बिरामी भएर उपचार गर्न आएकी महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ परेका छन् । मेडिसीटी अस्पतालका जनरल फिजिसियन डाक्टर रोहितप्रसाद झा

आलम आतङ्क : जाहेरवाला र साक्षीलाई कडा सुरक्षा

५ मंसिर, राैतहट- राजपुर बमकाण्डमा निलम्वित सांसद मो. आफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ । छोरा मारिएको भन्दै आलमविरुद्ध

अमेरिकन आधुनिक पेस्तोल सहित पक्राउ परेका तरुणदलका सभापति जेल चलान

३ मंसिर, काठमाडाैं- नेपाल तरुणदल नेपालगञ्जका नगर सभापति पुर्पक्षका लागि कारागार चलान भएका छन् ।हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह कारागार चलान भएका छन् । जिल्ला

लठ्याउने सुई लगाई आफन्तलेनै बालिका बेचेको खुलासा

२७ कात्तिक, काठमाडौं– लठ्याउने सुई लगाई आफन्तलेनै १५ वर्षिया बालिका बेचेको खुल्न आएको छ । बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको हो

रौतहटको प्रहरी चौकीमा बम आक्रमण , एक प्रहरी घाइते, भारतीय नागरिक पक्राउ

२६ कात्तिक, काठमाडौं- रौतहटकाे प्रहरी चाैकीमा सुतली बम प्रहार गरिएकाे छ । आक्रमण गरिएकाे बम बिष्फाेट हुँदा एक जना प्रहरी जवान घाईते भएका छन् । राैतहटको इशनाथ नगरपालिका- ४ को

कास्कीमा मनोनयन दर्ता गर्दागर्दै मुख्य निर्वाचन कार्यालय नजिकै बम बिस्फोट

२१ कार्तिक, काठमाडौं– कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ । बिहीबार कास्की क्षेत्र नक्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गर्दैगर्दा मुख्य निर्वाचन

हत्या गरिएकाे अवस्थामा दम्पतीकाे शव भेटियाे

१९ कार्तिक, काभ्रेपलान्चोक- काभ्रेपलान्चोक जिल्लाकाे नमोबुद्ध नगपालिका वडा नं ८, तल्लो हटियामा हाेटल व्यवसाय गर्दै आएका एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा हाेटल व्यवसाय गर्दै आएका ५५