प्रशासन

टेलिकमभित्रै कर्मचारीको जुवा खाल : सात जना प्रहरीको नियन्त्रणमा

५ कात्तिक, काठमाडौं– नेपाल टेलिकमको बबरमहल कार्यालयमा तास खेलिरहेका ७ जना कर्मचारी सहितको टोलीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो २ बजे नेपाल टेलिकमको कार्यालयमा प्रहरीले छापा मारेर उनिहरूलाई

युट्युबबाट गित हटाएर गायक दुर्गेश थापा हिरासतमुक्त

५ कात्तिक, काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएका गायक दुर्गेश थापा आफ्नो विवादित गीत युट्युबबाट हटाउने सहमतिपछि हिरासतमुक्त भएका छन् । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग

आलमले मानेनन्ले पोलिग्राफ टेस्ट गर्न

५ कात्तिक, रौतहट– रौतहट बम काण्डमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद आफताव आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् । अनुसन्धानका क्रममा आलमले झूठ बोले९नबोलेको

काँग्रेस नेता कँडेल नेपाली कि भारतीय ?

५ कात्तिक, काठमाडौं – रौतहटमा हत्या गरेको अभियोगमा प्रहरीले नेपाली कांग्रेसका सांसद आफ्ताब आलमलाई पक्राउ गरेको केही दिनपछि कांग्रेसकै अर्का सांसदमाथि गम्भीर अपराधको आरोप लागेको छ । पूर्व गृहराज्यमन्त्री तथा

गायक दुर्गेश थापा प्रहरीको नियन्त्रणमा

५ कात्तिक, काठमाडौं– गायक तथा मोडल दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले दिपावलीको उपलक्षमा निकालेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गितको विषयलाई लिएर उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा

फेक इन्काउन्टरबाट कुमार पाैडेलकाे हत्या : आयाेग

५ कात्तिक, काठमाडाैं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपाको सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीको भिडन्तमा नभई प्रहरीले बल प्रयोग गरेर मारेको राष्ट्रिय मानवअधिकार आयोगलेे ठहर गरेको छ । ५ असारमा

पाँच किलो चरेससहित महिला पक्राउ

४ कात्तिक, रुकुमपूर्व- प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो । सोही

नक्कली नोट छाप्ने मेसिन सहित बौद्धबाट पक्राउ परे ३ जना

४ कात्तिक, काठमाडौं– प्रहरीले नक्कली नोट छाप्ने मेसिन सहित बौद्धबाट तीन जनालाई पक्राउ गरेको छ । बौद्धको नयाँवस्तीबाट प्रहरीले ३५ हजार बराबरको नक्कली नोट सहित तीन जनालाई नियन्त्रणमा लिएको हो

महान्यायाधिवक्ता कार्यालयमै अड्काइयो अनुसन्धान

४ कार्तिक, काठमाडौँ – सर्वोच्च अदालतले आफ्नो आदेश कार्यान्वयन नभए ‘अवहेलनाको निवेदनबाट कारबाही गर्ने चेतावनी’ दिएपछि मात्रै रौतहट प्रहरीले सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरी अनुसन्धान थालेको खुलेको कान्तिपुर दैनिकमा

रौतहट घटनाका पीडित परिवारमा आलमको त्रास

४ कार्तिक, रौतहट — १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरू आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् । एक साताअघि पक्राउ परेका