शिक्षा-स्वास्थ्य

धुलिखेल अस्पतालले मनायो २३ औं वार्षिकोत्सव

२४ मंसिर, काठमाडौं– देशकै उत्कृष्ट सामुदायिक अस्पतालको पहिचान बनाएको धुलिखेल हस्पिटलले स्थापनाको २३ औं वार्षीकोत्सव मनाएको छ । देशभरीका कमजोर आर्थिक अवस्था भएका विरामीहरूको सहज उपचारको माध्यम बनेको धुलिखेल अस्पताल

नियमित डाइलासिसका लागि अस्पताल लगियो प्रधानमन्त्री ओलीलाई

२४ मंसिर, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री ओली १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोह हेरेलगत्तै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट

मेडिकल कलेजका विद्यार्थीले गरे परीक्षा बहिष्कार

१९ मंंसिर, काठमाडौं – बुधबारबाट शुरू भएको चिकित्सा शिक्षाका एमबीबीएस, बीडीएस र नर्सिङ विषयको परीक्षा बहिष्कार भएको छ। सरकार र विवादित मेडिकल कलेजबीच भएको सम्झौता नमान्ने भन्दै नेसनल मेडिकल कलेज

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न २ देखि ४ महिना लाग्ने

१८ मंसिर, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका छन्

प्रधानमन्त्री ओलीलाई अमेरिका लैजानेबारे छलफल

१७ मंसिर, काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ।एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान

गृहमन्त्रालयमा पक्राउ गर्ने निर्णय गरेपछि शिक्षा मन्त्रालयमा अतिरिक्त शुल्क फिर्ता गर्न निजी मेडिकल कलेज सञ्चालक तयार

११ मंसिर, काठमाडौँ– मंगलबार बसेको गृहमन्त्रालयको आकस्मिक बैठकले सरकारले तोकेको मापदण्ड भन्दा बढी शुल्क उठाएर फिर्ता नगरेका मेडिकल कलेजका सञ्चालक पक्राउ गर्ने निर्णय गरेसँगै शुल्क फिर्ता हुने भएको छ ।

पाँचखालमा मदन भण्डारी विज्ञान प्रविधि विश्व विद्यालय बन्ने

९ मंसिर, काभ्रेपलाञ्चोक– काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा मदन भण्डारी विज्ञान प्रविधि विश्व विद्यालय विश्वविद्यालय स्थापना गर्न सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्थलगत निरीक्षण गर्नुभएको छ । सोमबार मन्त्री बाँस्कोटाले पाँचखाल नगरपालिका वडा

बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई गिरफ्तार गर्न अनेरास्ववियूको माग

८ मंसिर, काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई गिरफ्तार गरी कारवाही गर्न माग गरेको छ । अनेरास्ववियुले विज्ञप्ती जारी गर्दै

मेडिकल कलेेजले धम्क्याउन थाले विद्यार्थी र अभिभावक

८ मंसिर, काठमाडाै- नेपाल सरकारले निजीक्षेत्रबाट सञ्चालित मेडिकल कलेजलाई कानुनको दायरामा ल्याउन नसक्दा यसमा पढ्ने विद्यार्थी अन्योलमा छन्। निजीक्षेत्रबाट सञ्चालित केही मेडिकल कलेजले सरकारले तोकेभन्दा फरक शीर्षक राखी विद्यार्थीसँग अवैध

काठमाडौं विश्वविद्यालयको २५ औं दीक्षान्त : मेडिकल क्षेत्रका १ हजार ६ सयले उपाधी लिँदै

५ मंसिर, काभ्रेपलाञ्चोक– काठमाडौं विश्वविद्यालयको २५ औं दीक्षान्त समारोह शुक्रबार हुँदै छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपती केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १ हजार ६ सय ४ जनाले उपाधी