राजनीति

समाजवादी–राजपा एकता हात्ती आयो हात्ती आयो फुस्सा !

२० कात्तिक, काठमाडौं– सत्तारूढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्कालन एकता नहुने भएको छ।एकताका लागि दुवै दलका शीर्ष नेताबीच औपचारिकरअनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन

सातै प्रदेशका प्रदेशप्रमुख पदमुक्त

१७ कात्तिक, काठमाडौं– सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदले प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को उक्त निर्णय राष्ट्रपति कार्यालयले सदर गरेको छ

विद्या भट्टराई : स्ववियु सभापतिकी प्रत्यासी देखि अनेरास्ववियु केन्द्रीय सचिव सम्म

१७ कात्तिक काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपाकी नेतृ एवं स्वर्गीय रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई

राष्ट्रिय युवा संघको जिल्ला विभाजन टुङ्गियो (हर्नुहोस् कुन संगठनले कुन जिल्ला पाए)

१७ कात्तिक, काठमाडौं– तत्कालिन नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट युवा संगठन युवा संघ नेपाल र वाइसियल नेपालबिच जिल्लाको भागवण्डा टुङ्गिएको छ । आज दुई संगठनको एकतापछि

कांग्रेसलाई उम्मेदवार छान्नै सकस

१४ कात्तिक, काठमाडौं– उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्ष कांग्रेसमा सकस भइरहेको छ। उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेका बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन

नेकपामा गुटबन्दी : लाग्दा खातैखात, नलाग्दा जिल्ल

९ कात्तिक, काठमाडौं– विरोध खतिवडा संसद् र संसदीय प्रक्रियाका जानकार। ०४८ सालदेखिकै सांसद। खतिवडाले संसद्मा नियमापत्ति जनाउनेबित्तिकै सबैको ध्यान उनैतर्फ केन्द्रित हुन्छ। सभामुखदेखि विपक्षी दललाई पनि आच्छुआच्छु पार्ने स्वभाव छ

वडा अध्यक्ष सहित काँग्रेस र राप्रपाका १ सय ६५ जना नेकपामा प्रवेश

९ कात्तिक, बैतडी– नेपाली काँग्रेस र राप्रपा त्यागेर १ सय ६५ जना नेकपामा प्रवेश गरेका छन् । बैतडीमा हिजो आयोजित एक समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्ष नै नेकपामा

५० वर्ष नाघेकालाई नेविसंघमा ल्याउ लागेको भन्दै काँग्रेस नेतृत्वविरुद्ध अनशन बस्ने विद्यार्थी नेताको चेतावनी

६ कात्तिक, काठमाडौं– नेपाल विद्यार्थी संघ विद्यान पक्षधर विद्यार्थीहरुले नेपाली कांग्रेस नेतृत्वबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारी विधानविपरित नेविसंघ तदर्थ केन्द्रिय समिति गठन गर्ने चेष्टाप्रति गम्भिर ध्यानाकार्षण भएको जनाएका

नेकपा नेता नेपाल–दाहाल र प्रवक्ता श्रेष्ठबिच गोप्य छलफल

६ कात्तिक, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन्। उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास

सरकारका कारण जनतामा वितृष्णा पैदा, गणतन्त्र नै गुम्ने खतरा छ : अध्यक्ष केसी

५ कात्तिक, काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना