समाचार

सरकारका कारण जनतामा वितृष्णा पैदा, गणतन्त्र नै गुम्ने खतरा छ : अध्यक्ष केसी

५ कात्तिक, काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना

काँग्रेस नेता आलमको अपराध लिला : जिविस सदस्यलाई झुन्ड्याएको पुष्टि

५ कात्तिक, काठमाडौं– नेपाली काँग्रेसका नेता पूर्व मन्त्री तथा साँसद मोहम्मद अफताब आलम दुईदशक पहिले पनि अपहरण र ज्यान मार्ने उद्योगमा संलग्न भएका खुलासा भएको छ । रौतहटमा बम विस्फोटका

पाँचथर पुगेर प्रचण्डको सम्बोधन : प्रधानमन्त्री र म समझदारीमै छौं

५ कात्तिक, पाँचथर– सत्तारुढ नेकपाका दुई अध्यक्षहरूबिच विवाद उत्पन्न भएको चर्चा चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद

बैतडीमा स्थानीयमाथि डोजर आक्रमण हुँदा ६ जना घाइते, दुईको अवस्था गम्भिर

५ कात्तिक, बैतडी– बैतडीमा स्थानीयमाथि अप्रेटरले डोजरले प्रहार गर्दा ६ जना घाइते भएका छन् । आक्रमणमा परी दुई जनाको अवस्था गम्भिर रहेको स्थानीयले बताएका छन् । बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर

देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक

५ कात्तिक, काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय पदाधिकारीकाे बैठक देउवा निवास बुढानिलकण्ठमा बस्दै छ । बैठकमा मुलुककाे पछिल्लाे राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूकाे बैठक बस्दैछ । सभापति

नेविसंघ गठन : काँग्रेस नेताहरुमा चर्कियाे बिवाद

५ कात्तिक, काठमाडाैं- प्रमुख प्रतिपक्षी दलको भूमिका प्रभावकारी नभएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक विवादमा अल्झिँदै गएको छ । पार्टी संगठनको संरचनालाई पूर्णता, भ्रातृसंस्था, विभाग

नेकपाका दुई अध्यक्षबिच खटपट

५ कात्तिक, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने

पाँच किलो चरेससहित महिला पक्राउ

४ कात्तिक, रुकुमपूर्व- प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो । सोही

अस्पताल तोडफोडमा संलग्न ११ विरुद्ध मुद्दा दर्ता

४ कात्तिक, चितवन- चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा आइतबार पक्राउ परेका ११ विरुद्ध आज मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका १२ मध्ये ११ लाई

कर्मचारी नहुँदा चिकित्सा आयोगमा बिजोग

४ कार्तिक, काठमाडौं– कर्मचारी अभावका कारण राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा कन्तबिजोग भएको छ।सरकारद्वारा आयोग गठन भएको करिब दुई महिना बितिसक्दासम्म कर्मचारी उपलब्ध नभएकाले काम अघि बढ्न नसकेको समाचारपत्र दैनिकमा खबर